मकवानपुर / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक वृद्धा मृत फेला परकी छिन्। यही ३० भदौदेखि हराइरहेकी इन्द्रसरोवर- २ ठूलोटारकी ९१ वर्षीया पुतलीमाया घलान मृत फेला परेकाे मकवानपुर प्रहरीले जनाएको छ। यही ३० भदौबाट सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित छोरीको घरबाट हराएकी पुतलीमाया मृत फेला परेकाे [...]