तातोखबर, काठमाडौं / इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोमा परी १९ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन्। भारी वर्षाका कारण नदीमा जलप्रवाह अत्यधिक हुँदा बिहीबारदेखि नै प्राकृतिक प्रकोपले प्रान्त प्रभावित भएको प्रान्तीय विपद् व्यवस्थापनका वरिष्ठ अधिकारी मुहारिन्दो [...]