काठमाडौँ, तातोखबर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि इङ्गल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । इङ्गल्यान्ड एकदिवसीय विश्वकपको साबिक विजेता राष्ट्र पनि हो । इङ्गल्यान्डले बुधबार जस बट्लरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले घोषणा गरेको अन्तिम टोलीमा [...]