तातोखबर, पोखरा / पोखरा रंगशालामा आहा ! रारा पोखरा गोल्डकप फुटबलको आज क्वार्टरफाइनलको पहिलो खेल थियो। सार्वजनिक बिदा भएकाले साधारणतथा भीआइपी प्यारापिटमा दर्शक उल्लेख्य रहेका थिए। नेपालको थ्रीस्टार क्लब र पाहुना टोली भुटानको पारो फुटबल क्लब प्रतिस्पर्धामा उत्रिएका हुन्। खेलको पहिलो र दोस्रो हाफको समयमा [...]