हेटौंडाका वाइवाको आविस्कार अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीका लागि छनौट
तातो खबर
२०८० माघ ६
मकवानपुर – ताइवानमा जनवरी २६ देखि फेब्रुअरी २ सम्म हुने अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी कार्यक्रममा हेटौंडा– ४ का शाश्वत वाइवाले आविस्कार गरेको मोवाइल एप्लिकेशन प्रर्दशन गरिने भएको छ । प्रदर्शनीका लागि छनौट प्रक्रियासम्पन्न भई ताइवान प्रस्थानको तयारी पूरा भएको जनाइएको छ । करिब ५० देशका [...]