विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्यो, मुद्रास्फीति ४.१७ प्रतिशत
तातो खबर
२०८१ असार २६
काठमाडौँ / चालू आव ०८०/८१ को जेठ मसान्तसम्म आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको ११ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीति दर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र [...]