भक्तपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ। एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए। भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। एमाले अध्यक्ष ओलीका प्रेस [...]