७ भदौ, काठमाडौं । राप्रपा नेपालले फेरि राजसंस्थाको पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाउने भएको छ । राजसंस्था पुनर्स्थापनालाई पार्टीको एजेण्डा नबनाउने निर्णय गरेका कमल थापा आत्मालोचनासहित फेरि राजावादी भएको संकेत गरेका छन् । बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा थापाले देशको वर्तमान अवस्था र पार्टी कार्यकर्ता, सहयोगी [...]