काठमाडौँ / देशमा कोभिड-१९को महामारीपछि आँखाका विरामी बढेको तथ्यांक बाहिरिएको छ। कोरोनाको कहरपछि बालबालिकामा समेत आँखासम्बन्धी रोग बढ्दै गएको छ । नेपाल आँखा अस्पतालले आइतवार पत्रकार सम्मेलन गरेर देशमा दिन प्रतिदिन आँखाका विरामी बढ्दै गएकाले आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ। पत्रकार सम्मेलनमा अस्पतालका [...]