प्रहरी र दुर्गा प्रसाईं समर्थक बीच गौशालामा झडप, प्रहरीले अश्रुग्यास प्रहार गर्यो
तातो खबर
२०८० मंसिर ११
मङ्सिर ११, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच सोमबार काठमाडौंको गौशालामा झडप भएको छ । प्रदर्शनकारीले गौशालामा सडक अवरुद्ध गरेर सभा आयोजना गरेका थिए । सडकबाट प्रदर्शनकारीलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार भएपछि झडप भएको हो । सभामा प्रसाईं आफै पुगेका थिए [...]