काठमाडौँ / अशोककुमार राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीको आज बसेको बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन आजैका मितिबाट लागू हुने गरी फिर्ता लिएको जसपा अध्यक्ष एवं सो पार्टीका संसदीय दलका नेता राईद्वारा आज [...]