मकवानपुर – मकवानपुरका एक युवक अवैध लागूऔषधसहित प्रहरीले आइतबार बिहान एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको थाहा नगरपालिका वडा नम्वर ३ बाट करिब २ किलो ७ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ [...]