तातोखबर संवाददाता, काठमाडौं / विशेष अदालत काठमाडौं परिसर भित्रै अवैध व्यवसाय संचालन भएको तथ्य तातोखबरले फेला परेको छ । अदालतको च.नं. ७२६१ मिति २०७२/०१/०३ मा तत्कालिन रजिस्ट्रार नातिबाबु लामिछानेद्वारा हस्ताक्षरित ३ (तीन) बुँदे शर्तसहितको अनुमतिपत्रका आधारमा दुर्गाप्रसाद सुवेदी अध्यक्ष रहेको सुपर गुडविल सर्भिस प्रा.लिले हालसम्म [...]