काठमाडौं, १९ भाद्र । प्रतिष्पर्धामा रहेका नेपालका वित्तीय कम्पनीहरुको ग्राहक लक्षित होडबाजी चलिरहदा ठूला बैंकहरुले पनि आफ्ना सेवाग्राहीहरुका लागि चाडपर्व लक्षित विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । त्यस्तै नेपाली महिलाहरुको विशेष पर्व तीज नजिकिएसँगै बैंकहरुले आफ्ना सेवाग्राहीलक्षित यस्ता अफर सार्वजनिक गर्न थालेका हुन् । [...]