बारा – प्रहरी कानुनको रक्षक, तर एक हवल्दारले कानुनलाई हातमा लिएका छन् । मानव वेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी हवल्दार जितेन्द्र महत्तोले दुई पुरुष र एक नाबालिकामाथि कुटपिट गरेका हुन् । जितेन्द्रले बाराको बाराढी गाउँपालिका वडा नं.५ सिहांसनीका ५० बर्षीय शुखल महत्तो, उनका भाई ४० बर्षीय [...]