सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै
तातो खबर
२०८० भाद्र २८
काठमाडौं । संविधानसभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आज दाह संस्कार गरिने भएको छ । पार्टी मुख्यालयवाट हिजो पार्थिव शरीरलाई निजी निवास बालुवाटार राखिएर मुन्धुम परम्पराबाट अन्तिम धार्मिक संस्कार सकाएपछि आजै अपरान्ह ११ बजे अन्तिम संस्कार गरिन लागिएको हो । गत मंगलबार बिहान हृदयघातबाट निधन भएका [...]