तातोखबर, काभ्रेपलाञ्चोक / धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले बिहीबारदेखि ‘अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन’ आयोजना गर्ने भएको छ। भारतीय विश्वविद्यालय संघको आयोजना एवं काठमाडौँ विश्वविद्यालयको व्यवस्थापनमा आयोजित सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, मलेसिया, थाइल्याण्डलगायत १५० देशका विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद्को उपस्थिति रहने छ। नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने तथा [...]