तातोखबर, तानसेन / पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद कार्यक्रम आयोजना हुने भएको छ। दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेशसभा सचिवलगायतको उपस्थिति रहेको छ। लुम्बिनी प्रदेशसभा सचिवालयले आयोजना गरेको भेलामा [...]