भ्रामक प्रचार गरेको आरोपमा क्यानका उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोधिने
तातो खबर
२०८१ असार २१
काठमाडौँ / नेपाल क्रिकेट संघ (क्यान)को बैठकले क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। क्यान केन्द्रीय कार्यसमितिको बिहीवार र शुक्रवार बसेको बैठकले उपाध्यक्ष सिंहसहित दुईजना केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य तथा दुर्गाराज पाठकका साथै सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण [...]