बजेट माओवादीतिर नभई जनतातिर ढल्केको ओलीलाई अर्थमन्त्री पुनको जवाफ
तातो खबर
२०८१ जेष्ठ २३
काठमाडौँ / अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट माओवादीतिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् । बुधवार संसद भवनबाहिर सञ्चारकर्मीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘बजेट माओवादीतिर ढल्केको’ भनाइले कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन्। संसदीय दलको बैठकमा [...]