नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने प्रधानमन्त्री ओलीको अठोट
तातो खबर
२०८१ भाद्र २९
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने बताएका छन्। ६० औं राष्ट्रिय बालदिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सडक बालबालिका मुक्त देश बनाउन सरकारले ठूलो अभियानसहितको अठोट लिएको बताएका हुन्। उनले बालबालिकाहरूलाई सडकमुक्त गराउन आफूले [...]