हेटौंडामा टिभिएसको च्याम्पियन्स एक्स्चेन्ज मेला हुने
तातो खबर
२०८० आश्विन ८
हेटौंडा – हेटौंडाको मेनरोड रानी दरबार अगाडि रहेको हेटौंडा अटोमार्टमा टिभिएसको ५ दिने ‘च्याम्पियन्स एक्स्चेन्ज’ मेला हुने भएको छ । मेला असोज ९ गते मंगलबारबाट १३ गतेसम्म सञ्चालन हुने टिभिएसको आधिकारिक बिक्रेता हेटौंडा अटोमार्टका सञ्चालक प्रवेशराज बरुवालले बताउनुभयो । दशैं तिहार लगायतका चाडपर्वको अवसरमा टिभिएसले [...]