जाजरकोट भूकम्पका परेर मृत्यु भएकामध्ये ७८ बालबालिका
हेटौंडा संवाददाता
२०८० कार्तिक २०
जाजरकोट – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर मृत्यु भएकामध्ये सबैभनदा धेरै बालबालिका रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार उक्त भूकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये ७६ जना बालबालिका रहेको पाइएको हो । जसमा जाजरकोटका ५० र रुकुम पश्चिमका २८ जना बालबालिका रहेको जाजरकोट [...]