हेटौंडा, १५ माघ / मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ देवीडाँडामा रहेको सरस्वती आधारभुत बिद्यालयको ४८ औं बार्षिक उत्सव सोमबार विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । विद्यालयका प्रधानाध्यापक शारदा दाहालको विद्यालयको बार्षिक प्रतिबेदन पारित गर्दै वार्षिक उत्सव सम्पन्न गरिएको हो । विद्यालय व्यबस्थापन समितिका [...]