Tag: हेटौँडा औद्योगिक

हेटौँडा औद्योगिक
हेटौँडा औद्योगिक कार्यालयद्वारा चार उद्योगको सम्झौता रद्द

हेटौँडा- हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरी उद्योग सञ्चालनमा नल्याउने चार वटा उद्योगसँगको सम्झौता रद्द गरेको छ । कार्यालयले उद्योग सञ्चालन गर्न सम्झौता गरेका ती उद्योगहरुले आवश्यक संरचना निर्माणसँगै उद्योग सञ्चालनमा ल्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको