गाजामा आक्रमण जारी राखेको इजरायललाई हतियारको आपूर्ति रोकिदिए पछि इजरायल अमेरिकासँग रुष्ट भएको छ। गाजाको रफाहमा आक्रमण नगर्न गरेको आग्रह लत्याएपछि अमेरिकाले इजरायललाई पठाउँदै आएको हतियारको केही खेप रोकेको छ। अमेरिकी कदमपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल एक्लै लड्ने बताएको बीबीसीले जनाएको छ। उनले आफूले [...]