तातोखबर, जनकपुरधाम / जनकपुरधामबाट सहकारीमा काम गर्ने कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूको साथबाट केही रकम बरामद गरेको प्रहरीले जनाएको छ। [...]