स्वास्थ्यमन्त्री पौडेलको योजना : स्वास्थ्य बीमा एक लाखबाट बढाएर पाँच लाख पुर्याउने
तातो खबर
२०८१ श्रावण २७
काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समालेको २७ दिनमा मन्त्री प्रदीप पौडेलले आफ्नो आगामी कार्य योजना सार्वजनिक गरेका छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले गर्न चाहेका कामको कार्य योजना बनाई सार्वजनिक गरेका हुन्। जसमा मन्त्री पौडेलले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत [...]