तातोखबर, थाहानगर : थाहा नगरपालिका र च्वाईस नेपालको संयुक्त लगानीमा थाहा नगरपालिका वडा नम्बर ९ मा निर्मानाधिन चित्लाङ स्वास्थ्यचौकी भवनको प्रगति विवरण तथा समिक्षा बैठक बिहिबार सम्पन्न भएको छ । बैठकमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले स्वास्थ्यचौकी भवन गुणस्तरी रुपमा समयमै निर्माण कार्य सम्पन्न [...]