एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज बस्ने
तातो खबर
२०८१ बैशाख ३०
काठमाडौं / नेकपा एकीकृत समाजवादी स्थायी कमिटीको बैठक आज आइतबार पनि बस्ने भएको छ। बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ। स्थायी कमिटी बैठक सकिएलगत्तै आइतबार साँझ पोलिटब्यूरो बैठक समेत बस्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । शनिबार शुरु भएको बैठकमा [...]