एप्पलका सह-संस्थापक वोज्नियाकलाई हृदयाघात
तातो खबर
२०८० कार्तिक २४
एप्पल कम्पनीका सह संस्थापक स्टिभ वोज्नियाक अस्पतालमा भर्ना भएका छन् । हृदयाघात भएपछि उनलाई मेक्सिको सिटी अस्पतालमा भर्ना गरिएको हो । मेक्सिकोमा वर्ल्ड बिजनेस फोरममा सहभागी भएका ७३ वर्षका स्टिभलाई गत बुधबार हृदयाघात भएको हो । उक्त समारोहमा उनी बोल्ने कार्यक्रम तय भएको थियो । [...]