बंगलादेशको आम निर्वाचनका लागि देशका अधिकांश भागमा सेना परिचालन
तातो खबर
२०८० पुष १९
बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरू हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ । बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् । अक्टोबरको [...]