सिरिया
(टर्की भूकम्प) प्रभावित क्षेत्रमै दोस्रो भुइँचालो – टर्कीमा सङ्कटकाल घोषणा
टर्कीमा सोमवार गएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५,००० भन्दा माथि पुगेको छ । टर्कीमा मात्रै कम्तीमा ३,८०० जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। त्यहाँ घाइते हुनेको सङ्ख्या १६,२५६ पुगेको बताइएको छ। भूकम्पको प्रभाव परेको टर्कीको