काठमाडौँ, तातोखबर : मुगुमा भएको चार जनाको सामूहिक हत्यकाण्ड आफ्नै नातेदारबाट भएको पाइएको छ । हत्या प्रकरणमा पक्राउ परेका दुई जनाले पैसा र गरगहनाका लागि घटना घटाएका खुलेको मुगु प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा छायानाथ नगरपालिका ७ का ३१ वर्षीय काले भन्ने गोर्खराज शाही र [...]