तातोखबर, काठमाडौँ / हाल चर्चामा रहेको बिषय तर नेपाली मिडियाले कमै लेखेको बिषय हो भारतको भारतीय राजदूतावासले २० करोडसम्मका परियोजना बाँड्नसक्ने सम्झौता जुन सम्झौता राष्ट्रघाती हो भन्ने जान्दा जान्दै ’वामपन्थी नेता कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा उक्त संझौता गर्न भारत सफल भएको छ । [...]