१२ असोज, काठमाडौं । देशभरका सबै स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता लिनेको नाम दोहोरो देखिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले छानबिन थालेको छ । ७ सय ५३ वटै स्थानीय तहबाट चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षाभत्ता परिचयपत्र नवीकरण हुने क्रममा करिब एक हजार आठ सय [...]