Tag: सशस्त्र प्रहरी

सशस्त्र प्रहरी
सशस्त्र प्रहरीद्वारा चाडपर्वको अवसरमा निःशुल्क बस संचालन

काठमाडौं – सशस्त्र प्रहरी बलले दसैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरुको परिवारजनलाई लक्षित गरी निःशुल्क रुपमा २ वटा बस सेवा संचालन गर्ने भएको छ । चाडपर्वको समयमा घर विदा जाने सशस्त्र प्रहरी कर्मचारीहरुको