हेटौंडा– नेपालमा दैनिकजसो सवारी दूर्घटना हुने गरेको छ । दूर्घटनाबाट ठूलो धनजनको क्षतिसमेत हुने गरेको छ। दुर्घटनामा सामान्यदेखी पुर्णरूपमा अपांग भइ कष्टकर जीवन बिताउनेको संख्या पनि उतिकै छ। तथ्यांक हेर्दा मकवानपुरमा पनि सवारी दुर्घटनाबाट धेरै धनजनको क्षति हुने गरेको छ
मकवानपुर, १५ असोज / बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व-पश्चिम