हेटौंडा – हेटौंडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ।होटल एशोसिएसन मकवानपुरको आयोजनामा हुप्रचौरको पुर्वी क्षेत्रको सडकमा पुस १३ गतेबाट तीनदिने सडक खाना महोत्सव हुन लागेको एशोसिएसनका कार्यबहाक अध्यक्ष एवम महोत्सवका कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाको [...]