पोखरामा ‘राइड सेयरिङ’ सेवा सञ्चालनमा रोक, निजी सवारीसाधनमा यात्रु बोक्न नपाईने
तातो खबर
२०८१ असार ८
पोखरा / कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्न रोक लगाइएको छ। यातायात व्यवस्था कार्यालय कास्कीले एपमार्फत यात्रु बोक्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो। यातायात व्यवस्था कार्यालय (सवारी) पोखराका प्रमुख डिल्लीराम रिजालले कानूनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ [...]