सुडानमा लडाइँबाट भाग्दै गर्दा डुबेर २५ नागरिकको मृत्यु
तातो खबर
२०८१ असार २१
सुडानको दक्षिणपूर्वमा सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको नदीमा डुबेर मृत्यु भएको छ। ‘दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ। ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका छन्’ स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा [...]