Tag: संकल्प यात्रा

संकल्प यात्रा
kp-oli-at-bhojpur
देश विकासका लागि ८४ मा एमालेको एकल सरकार हुनुपर्ने :…

तातोखबर, भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि ८४ मा एमालेको एकल सरकार हुनुपर्ने बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।