ट्यांकर चालक संघको आन्दोलन फिर्ता, पेट्रोलियम पदार्थको वितरण तथा ढुवानी सुरु
तातो खबर
२०८१ असार ३
काठमाडौं / नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । आज (सोमबार) सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको मागका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य तथा [...]