तातोखबर, काठमाडौँ / बंगलादेशमा प्रधानमन्त्री एवं अवामी लिगकी अध्यक्ष समेत रहेकी शेख हसिना लतागार चौथो पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले अत्याधिक बहुमत प्राप्त गरेको छ। हसिनाले हिजो भएको निर्वाचनमा गोपालगञ्ज–३ सिटमा भारी जित हासिल गरेकी [...]