तातोखबर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका- १८ हटियामा रहेको शिवम सिमेन्ट उद्योगले नेपाल विद्युत् प्राधिकरण हेटौंडालाई बिध्युत महसुल वापतको २ अर्ब ७३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । उक्त रकम धेरै अघि देखि तिर्न बाँकी रकम हो । तर, नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको [...]