काठमाण्डौ, १७ असोज / पोष्ट प्रडक्सन सकेर बजारीकरणमा ताहिएको नेपाली कथानक चलचित्र ‘चिट्ठी’ को फ्रस्ट लुक केहि दिनभित्रमै सार्वजनिक गरिने भएको छ । चलचित्र निर्माण पक्षले यस चलचित्रमा काम गर्ने सबै सदस्यहरुलाई कार्यप्रगतिको जानकारी गराउन आयोजना गरिएको एक कार्यक्रममा यस्तो जानकारी दिईएको हो । सञ्चारकर्मी [...]