एसिड आक्रमण पीडित समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य
तातो खबर
२०७९ चैत्र ३०
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हेटौंडाकी विन्दावासिनी कंशाकारलाई समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको श्रव्य सामग्री सार्वजनिक भएसँगै समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय [...]