विद्रोहीको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु
हेटौंडा संवाददाता
२०८० आश्विन २१
काठमाडौ – इजरायलमा प्यालेष्टिनी विद्रोहीको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ । इजरायलमाथि प्यालेस्टिनी विद्रोही हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । इजरायलमा अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए । आक्रमणमा परेका विद्यार्थीहरूले टिपाएको नामावलीमा [...]