Tag: वार्षिक साधारण सभा

वार्षिक साधारण सभा
सिर्जनशील समाज सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न

हेटौंडा, ९ पौष / मकवानपुरगढी गाउँपालिका वडा नं. ४ मा सञ्चालनरत सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । संस्थाले एक समारोह समेत आयोजना गरी १७ औं वार्षिक साधारण सभा सम्पन्न