बैशाख २५, काठमाडौँ / नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा समाहित हुन आतुर रहेको बताएका छन् । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । हिजाे सोमवार राजनीतिज्ञ सिद्धीनाथ [...]